परिचय
हाम्रो बारेमा
।। नाना,खाना र छाना ,हाम्रो सबैको चाहना।।
विभिन्न जात, धर्म, राजनीति सिद्धान्त भन्दामाथि रहेर २०७३/६/१२ यसलाई जिल्ला प्रसासन बाकेमा दर्ता नं. १४४२ मा यसलाई दर्ता गरियो। तथा समाजकल्याण परिसदमा दर्ता नं.४५५२८ कायम भएको छ।
हालसम्म आश्रममा गरिएको कामहरुः-
- सडकमा उद्दार गरिएको व्यक्तिहरुलाई उपचार गरि उहाहरुको वास्तविकता पत्तालगाई हालसम्म १८०० जनालाई उहॉकै गृहमा पुनारिस्थापना गरि सकिएको।
- आश्रममा बस्ने क्रममा १५० जना बुवा र मुमाको स्वर्गारोहण भई हिन्दु धर्मानुसार काजक्रिया सोयम आध्यक्ष्य सरिता खानाल्ज्यु गर्नु भएको।
- बगेश्वोरी मन्दिर समितिबाट निर्णय गरेर सहयोगिपेक्षि बुवा, मुमहरुलाई निलसगरले आफ्नो आश्रम मा आश्रम दिने निर्णय गराइयो। सुरुमा ७२ जनालाई ल्याइयो भने हालसम्म २७ पटक उद्दार गरी सकिएको छ।
- हालसम्म नेपालगंज उपमहनागर्पलिका,कोहोलपुर न.पा, घोराही उपमहनागर्पलिका,खजुरा गाउपालिका, गुलरिया,मधुवन नगरपालिका बर्दिया,तानसेन नगर पालिकालाइ सडक मानव्मुक्त घोषणा गरिसकिएको छ।
- राप्ती गा.पा. सडक आश्रित मनव्मुक्त घोषणा गरी सकिएको छ। दमयन्ती फाउणडेशन नेपालबाट सम्मान (२०७५)
- नेपालगंज उप-महानगरपालिकाद्वारा बाकेको उत्क्रिस्त सामाजिक संस्था घोसना।
- लाइन्स क़लब अफ नेपल्गुन्जद्वारा उत्त्क्रिस्ता सामाजिक संस्था घोषण।
- सामाजिक विकास मन्त्रलय बुटवलद्वारा संस्थापक अधयक्ष सरिता खनाल उत्कृषट युवा प्रतिभा पुरस्कार तथा सम्मानद्वारा सम्मानि।
- स्वास्थ्य सेवा विभाग टेकद्वारा नेपालका उत्कृष्ट ७ संस्थाहरुमा छनौट तथा मनिसमजिक समस्याका सडक सहयोगापेक्षी युवा-युवती,बुवा-आमाहरुले उपचार गर्न पाउने अधिकार प्राप्त।
- उप्रेती समाज सेवा समिति काठमाणडौँद्वारा उत्कृष्ट संस्थामा मनोनित भई नगद तथा सम्मान प्राप्त।
- विशेष स्कुल तथा पुनरस्थापना केन्द्र काठमाणडौँद्वारा उत्कृष्ट कार्य गरे वापत सम्मान।
- लुम्बिनी प्रदेशले समाजसेवा दीर्घ श्री पदक-२०७७ बाट संस्थापन अध्यक्ष सरिता खनाल विभुषि।
- गृह पुनारिस्थापना २४६५ जना
- १९४ जनाको दाहसंस्कार
- बगेशावरी मन्दिरबाट हालसम्म ३६ पटक उद्दार
- Socrates Social Research University नयाँ दिल्लीद्वारा समाजसेवामा गरेको उत्कृष्ट कर्यकोलागी नीलासागर सेवाश्रमका संस्थापन आधाक्ष्य सरिता खनाल र संस्थापक उपाध्यक्ष नारायण बहादुर सुवेदीलै संस्थाको मानार्थ सदश्य सहित उच्च सम्मान साथ डाक्टर डिग्री समाजसेवामा प्रदान गरियो। पर्यटन बोर्ड भृकुटी मण्डपमा आयोजित कार्यक्रममा प्रमुख आतिथि पुर्वउपस्तापति परमानन्द झाद्वारा सम्मान प्रदान गरिएको थियो।
"जसलाई आमा बुबाले प्रेमर दशाउन सक्दैन,उसलाई आफ्नो छोराछोरीबाट प्रेम खोज्नु आपरध हो। "
10
गृह पुनरिस्थापना
10
दाहसंस्कार
10
बगेशावरी मन्दिरबाट उद्दार
10
शाखा कार्यलयहरु






