0
Your Cart
No products in the cart.

७+
वर्ष अनुभव
नीलसागर सेवा आश्रममा स्वागत छ

मानिसहरुलाइ मद्दत गर्न हाम्रो लक्ष्य

विभिन्न जात, धर्म, राजनीति सिद्धान्त भन्दामाथि रहेर २०७३/६/१२ यसलाई जिल्ला प्रसासन बाकेमा दर्ता नं. १४४२ मा यसलाई दर्ता गरियो। तथा समाजकल्याण परिसदमा दर्ता नं.४५५२८ कायम भएको छ।

सम्पूर्ण परियोजनालाइ प्रयोजन गरौ

तपाइको हात दान गर्नको लागि

सुरुवात हामीबाट गरौ

हामीहरु मद्दत गर्न यहा छौ

"जसलाई आमा बुबाले प्रेमर दशाउन सक्दैन,उसलाई आफ्नो छोराछोरीबाट प्रेम खोज्नु आपरध हो। "

डा.योगी विकाशानन्द
तपाइको अमुल्य दान

दान शिर्षकहरु

गरिब बालबालिकालाई मद्दत गर्नुहोस्

    निलसागर सेवा आश्रमलाइ

    इच्छुक व्यक्ति वा संघ संस्थाले सेवा गर्न चाहेमा

    क) आश्रमलाई नगद सहयोग गर्न चाहेमा आश्रम परिसरमा रहेको दानपत्र () मा प्रदान गर्न सकिने वा आश्रमको निम्न खातामा जम्मा गर्न सकिने छ।

    १)राष्ट्र वाणिज्य  बैंक ल।  त्रिभुवन चेकक नेपालगंज बाँकेको खाता नं.४२७०१०००००२६०००१ मा जम्मा गर्न सक्नु हुनेछ।

    २)कर्णाली बिकाश बैंक लिमिटेड वि.पी. चोकको खाता नं.००१००१००७०००४८६४००००००१ मा जम्मा गर्न सक्नुहुने।

    ख)आश्रममा बस्नु हुने पुजनीय शिवपार्वती बुवामुम्हारू बाल,गणेश कुमार सुपुत्रहरु तथा अशोकासुनादरी आन्य सुपुत्रिहरुलाई स्वेक्षाले स्वचछ र पवित्र मिशथान  भोजन गरौन, जिन्सी वा अन्या सामाग्रीहरु प्रदान गर्न सक्नु हुनेछ। आश्रममा मांसाहरी र मधपान बर्झित छ।

    ग )कुनै संघसंस्था,समूह वा व्यक्ति विशेषले आश्रममा रहेका आश्रितहरुका लागि कुनैपनि प्रकारको सेवा जस्तैः स्याहार,सरसफाई,औसदी तथा स्वथ्योपचार, धार्मिक प्रवचन,मनोरन्जनात्मक कार्यक्रमहरु गर्न चाहेमा आग्रिम जानकारी दिनु पर्नेछ।

     ।। नाना,खाना र छाना ,हाम्रो सबैको चाहना।।

    निलसागर सेवा आश्रम

    निलसागर सेवा आश्रमको

    केहि उत्कृष्ट गतिविधिहरु

    6832
    मनोसामाजिक पुनर्स्थापना
    245
    दाहसंस्कार
    645
    असहाय बुवा-आमालाई आश्रय
    85
    अनाथ बालबालिकाको संरक्षण
    निलसागर सेवा आश्रमको

    पोस्टहरु

    निलसागर सेवा आश्रम

    मानवले मानवलाई मानवकै रुपमा व्यवहार गरौँ।